coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईका शाखारहित थपिए

काठमाडौं – ग्लोबल आइएमई बैंकले तनहुँ जिल्लाको भानु नरपालिका–१०, कालीमाटी र लम्जुङ जिल्लाको मध्यनेपाल नगरपालिका–३, सोतिपसलमा  शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

कालीमाटीको शाखारहित बैंकिङ सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदयराज गौलीले गरेका थिए। उक्त शाखामा उपेन्द्रबाबु तिवारीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

सोतिपसल सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App