७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

कर्णाली राजमार्गको दुरावस्था

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्।
बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

सुर्खेतबाट जुम्लातर्फ यात्रा गर्ने यात्रु निकै सास्तीपूर्ण यात्रा गरेर गन्तब्यमा पुग्ने गर्छन्। धेरै ठाँउमा पहिरो र हिलोले गाडी गुड्नै मुस्किल हुन्छ ।

हेराैं सडक अवस्था दर्शाउने तस्बिरः
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App