नाइजेरिया – नाइजेरियाको बेनौ राज्यमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूहरूमा महिला तथा बालबालिका संख्या अत्याधिक रहेको छ। बेनौ राज्यका गर्भनर साम ओर्टाेमले यस्ता घटनाहरूलाई अमानवीय घटनाको संज्ञा दिदैं दोषी पत्ता लगाई कार्वाही गर्नका लागि आफुले प्रहरीलाई निर्दैशन दिइसकेको बताए।राष्ट्रपति मोहम्मद बुहारीले यस्ता हिंसात्मक घटनाहरू चाँडै नै नियन्त्रणमा आउने बताएका छन्।
प्रकाशित: २४ फाल्गुन २०७४ ०५:५२ बिहीबार