काठमाडौँ – एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नागरिक कर्मी रुवी रौनियार सम्मानित भएकी छिन्।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा अायाेजना गरिएकाे कार्यक्रममा नागरिककर्मी रौनियारलाई सम्मान गरिएकाे हाे।
काठमाडौँको प्रदर्शनीमार्गमा आयोजित उक्त कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगर लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २४ फाल्गुन २०७४ ०७:४३ बिहीबार