coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट छनोट : पारस खड्का आउट

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा स्कटल्यान्डसँग भिडिरहेको नेपाललाई थप अर्को झड्का लागेको छ।

लगातार विकेट गइरहेको अवस्थामा नेपालको इनिङलाई केही माथी उठाएका कप्तान पारस खड्का ७५ बलमा ६३ रन बनाएर क्याच आउट भएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७४ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App