६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप छनोट : नेपालले लियो तेस्रो विकेट

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ।

क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले तेस्रो विकेट गुमाएको छ।

१९ औं ओभरमा आरडी बेरिङ्गटनलाई सन्दिप लामिछाने १ रनमा आउट गरेका छन्। 
....
दोस्रो विकेटका रुपमा १८ औं ओभरमा सीएस माक्लिओडलाई बसन्त रेग्मीले १५ रनमा आउट गरेका छन्।
.....
एमएच क्रसलाई पहिलो विकेटका रुपमा सन्दिपको बलमा पारस खड्काले १४ रनमा आउट गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७४ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App