७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

तस्बिरमा हेर्नुस् बाङ्ला जहाज दुर्घटना

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बाङ्लाको विमान दुर्घटनाग्रस्त भएको छ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट ६७ यात्रु र ४ चालक दलसहित काठमाडौं आएको उडान नम्बर युबिजी–२११ भएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा  धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।

घाइतेको उद्दार कार्य जारी रहेको उनको भनाई छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App