८ वैशाख २०८१ शनिबार
समाज

बागचौर बजारमा आगलागी, आठ घर जले

 रुकुम- सल्यान बागचद्यर नगरपालिका वडा नं ५ बांगेलाखुरीमा बजारमा आगलागी भएको छ। आगलागीबाट बजारमा रहेका आठ पसल जलेका छन्।

 आगलागीमा चार करोड भन्दा बढि क्षति भएको स्थानीय पार्वती पुनले जानकारी दिइन्। स्थानीय, प्रहरीले अहिले आगो नियन्त्रण गरि सकेका छन्। पेट्रोल पम्पबाट आगो सल्किएको बताइएको छ। जंगबहादुर चन्द, रिता वली, खुमवहादुर परियार, इन्द्रवहादुर नेपाली लगायतका पसल आगलागीमा परेका छन्।

प्रकाशित: ३ चैत्र २०७४ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App