coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युनाइटेडले राख्यो ११ खेलसम्म कुनै गोल नखाएको कीर्तिमान

इङल्याण्ड– म्यानचेस्टर युनाईटेड  एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा युनाइडेडले ब्राईटनलाई २–० ले हरायो। युनाइटेडको जितमा ३७ औं मिनेटमा रोमेलु लुकाकु र ८३ औं मिनेटमा नेमान्जा माटिचले गोल गरे।

जितसँगै युनाइटेडले यो सिजनको एफ ए कपमा अहिलेसम्म ११ खेलसम्म कुनै गोल नखाएको कीर्तिमान कायम गरेकोे छ।

प्रकाशित: ४ चैत्र २०७४ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App