७ वैशाख २०८१ शुक्रबार
समाज

ट्याक्टरले किचेर चालकको मृत्यु

उर्लाबारी – मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्याक्टरले किचेर मृत्यु भएको छ । 

आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिदा ट्याक्टरको इन्जिनको भागमा च्यापिएर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ५ चैत्र २०७४ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App