८ वैशाख २०८१ शनिबार
राजनीति

उपराष्ट्रपति पुनको शपथ ग्रहण आज

काठमाडौँ – नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले सोमबार अपराह्न शपथ ग्रहण गर्ने भएका छन्। 

आइतबार दोश्रो कार्यकालका लागि निर्वाचित भएका पुनले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शितल निवासमा शपथ ग्रहण गराउनेछिन्। 

शनिबार भएको उम्मेद्वारी दर्तामा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेद्वारी परेपछि उनी निर्विरोध उपराष्ट्रपति भएका थिए । 

प्रकाशित: ५ चैत्र २०७४ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App