coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सेली पूर्व राष्ट्रपति सार्कोजी पक्राउ

पेरिस– फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमले पूर्व राष्ट्रपति सार्कोजी पक्राउ परेको जनाएका छन्।

निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा परेका उनलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन्। 

प्रकाशित: ६ चैत्र २०७४ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App