८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस प्रमुख सचेतकमा खाँण

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँड नियुक्त भएका छन्। पार्टी सभापति तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका हुन्।

समानुपातिक तर्फबाट सांसद खाँणलाई प्रमुख सचेतकमा नियुक्ति गरेको भन्दै देउवाले ट्विट गरेका छन्। उनले भनेका छन्,  ‘नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँणलाई नियुक्त गरेको छु। बधाई तथा सफल कार्यकालको शुभकामना!’

प्रकाशित: ६ चैत्र २०७४ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App