७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्री र प्रधानमन्त्रीबीच छलफल सुरू

काठमाडौं –  सरकारले प्रदेशका समस्या समाधान गर्न सातै प्रदेशका मुख्यमन्त्री, सचिव र मुख्य न्यायधिवक्तासँग छलफल सुरू गरेकाे छ।

प्रदेश सरकार सञ्चालनमा देखिएको कानुनी तथा प्राविधिक समस्या निराकरणका विषयमा छलफल गर्नका लागि सरकारले उक्त छलफल गर्न लागेको हो।

केन्द्र र प्रदेश सरकारबीचको सम्बन्धका प्राविधिक विषयमा समेत छलफल केन्द्रित रहनेछ।

 

 

प्रकाशित: ७ चैत्र २०७४ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App