coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुन्धारा स्थित गुलाव मिठाइमा आगलागी (फोटो फिचर)

काठमाडौ‌- सुन्धारा स्थित गुलाव मिठाई पसल र सालिमार होटलमा आगलागी भएको छ। साँझ ६ बजे भएको आगलागी बारुणयन्त्र र सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास गरेका छन्। त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार घरको अन्डरग्राउन्डबाट आगो सल्किएको हो। प्रहरीका अनुसार दुई जना घाइते भएका छन्।

तस्बिर : दिनेश गोले/ केशव थोकर 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App