coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘वल्र्ड ओरल हेल्थ डे’ मनाइयो

काठमाडौं – वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा मनाइने वल्र्ड ओरल हेल्थ डे नेपालमा पनि मनाइएको छ।

यस वर्षको नारा ‘से आहा, थिन्क माउथ थिन्क हेल्थ’ राखिएको थियो। यसले मुखको स्वास्थ्य, साधारण स्वास्थ्य र हितलाई एकआपसमा जोडेर हेर्न प्रोत्साहन गर्ने बताइएको छ।

यसैअवसरमा नेपाल डेन्टल एसोसिएसनले पेप्सोडेन्टको सहकार्यमा स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक -याली आयोजना गरेको छ। ¥यालीमा डाक्टर, डेन्टल एसिस्टेन्ट, काठमाडौंका विभिन्न दन्त कलेजका विद्यार्थी, युनिलिभर नेपालका प्रतिनिधिलगायत पाँचसय भन्दा बढी सहभागी थिए। पेप्सोडेन्ट र डेन्टल एसोसिएसनले वीर अस्पतालको सहकार्यमा निःशुल्क डेन्टल चेक–अपसमेत सम्पन्न गरेको जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७४ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App