हुम्ला – गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ। हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन्।
हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन्।
हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ। रासस
प्रकाशित: ८ चैत्र २०७४ ०५:१२ बिहीबार