८ वैशाख २०८१ शनिबार
समाज

इपीएस परीक्षाको आवेदन खुल्यो

काठमाडौँ – रोजगारीका लागि कोरिया जाने नेपालीलाई भाषा परीक्षा(इपिएस) आवेदन खुला भएको छ । इपीएस परीक्षाका लागि आज(विहीबार)देखि चैत १८ गते सम्मका लागि आवेदन खुला गरिएको छ। 

आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था मिलाइएको छ भने आवेदन शुल्क २४ डलर तोकिएको छ। आवेदन शुल्क ग्लोबल आइएमइ बैंकबाट जम्मा गराउनुपर्नेछ। 

भाषा परीक्षाका लागि १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। 

प्रकाशित: ८ चैत्र २०७४ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App