८ वैशाख २०८१ शनिबार
अर्थ

नयाँ लिभअन सेरम ड्यामेज प्रोटेक्ट

काठमाडौं – मेरिकोले लिभअन सेरम ड्यामेज प्रोटेक्ट बजारमा ल्याएको छ। महिलाको हेयर स्टाइलमा चर्चित ब्रान्ड लिभअनको नयाँ उत्पादन रहेको कम्पनीले जनाएको छ।

यस्तो विशेष प्रकारको उत्पादनको बिक्री बलिउडकी हेयरस्टाइलिस्ट सानिया सहाद्दपुरीका साथै हिडन ट्रेजर मिस नेपाल २०१८ का २५ आकांक्षी प्रतिस्पर्धीहरुको सहभागितामा सुरु गरेको कम्पनीले जनाएको छ।

नयाँ उत्पादनले प्रयोगकर्तालाई विभिन्न उत्कृष्ट हेयर स्टाइल सिधा बनाउने, घुम्रिएको बनाउने, कलर गर्नेका साथै युभी किरणहरु, धुँवाधुलो प्रदूषण आदिबाट समेत कपाललाई जोगाउने कम्पनीले दाबी गरेको छ।

प्रकाशित: ९ चैत्र २०७४ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App