७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी

नेपाली काँग्रेसकाे पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिकाे बैठकमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पाैडेल लगायत । तस्बिर : दिपेन्द्र राेक्का

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। 

आज विहान साढे ११ बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएको हारको समीक्षा भइरहेको छ। 
निर्वाचनको तीन महिनापछि भएको बैठकमा केन्द्रदेखि प्रदेशसम्म नै पार्टी एक चौथाइमा खुम्चिनुको कारण लगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा सभापति शेरबहादु देउवा पक्ष र असन्तुष्ट पक्ष आआफ्नै ढंगले प्रस्तुत भइरहेका छन् । 

प्रकाशित: ९ चैत्र २०७४ ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App