७ वैशाख २०८१ शुक्रबार
समाज

समयमै कालोपत्रे नभएपछि स्थानीयले गरे सडक बन्द (भिडियो)

काठमाडौं- सडकको अवस्था सुधार नभएपछि स्थानीयले चपागाउँ खुमलटार सडक स्थानीयले अवरुद्ध गरेका छन्।

सम्बन्धित निकायलाई सडकको अबस्था सुधार गर्न तथा धुलो नियन्त्रण गर्न दवाव दिन स्थानीयले बुधबारदेखि यो बाटोमा सवारी बन्द गरेका हुन्। सडक बनाउन थालेको १६ महिना वितिसक्दा पनि सडक बन्ने कुनै छाँटकाँट नआएपछि आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाई छ। छिटो सडक कालोपत्रे गर्नको लागि सम्वन्धित निकायमा डेलिगेसन गए पनि कसैबाट सुनुवाई नभएपछि सडकमै उत्रिनु परेको उनीहरुको भनाई छ।

भिडियो :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App