८ वैशाख २०८१ शनिबार
प्रवास

गल्कोट समाज जापानमा नयाँ नेतृत्व

टोकियो— बाग्लुंगस्थित गल्कोट क्षेत्रबाट जापानमा बसोबास गर्नेहरुको साझा संस्था गल्कोट समाज जापानले चौथो अधिवेशन सम्पन्न गरेको छ। संस्थाको चौथो अधिवेशनबाट २०१६-१८ कार्यकालको लागि नरबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ।

निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष दिलु खत्री (टोकियो) उपाध्यक्ष भवानी पन्त (नागोया) उपाध्यक्ष कालिका थापा (टोकियो) उपाध्यक्ष श्री दिपक केसी (नागोया) उपाध्यक्ष श्री नर बहादुर थापा (नागोया) उपाध्यक्ष रतन थापा (टोकियो) रहेका छन्।

समितिको महासचिबमा सम्मर बस्नेत(ओसाका), सचिबमा तेज चालिसे(ओसाका) र कृष्ण केसी(सिजुओका) छन्। कोषाध्यक्षमा बिजय भण्डारी(टोकियो), सह- कोषाध्यक्षमा रामु चालिसे(ओसाका) चयन भएका छन्।

यसैगरी सदस्यहरुमा सदस्यहरु  राजेन्द्र श्रेष्ठ (नागोया)  नबिन निउरे (टोकियो) रमेश गौतम (नागोया) जगत थापा (ओसाका)  लोकेश खत्री (टोकियो)  रत्न सिंह बस्नेत (टोकियो) श्री भिम क्षेत्री (टोकियो) सबिता श्रेष्ठ (टोकियो) भोजेन्द्र सुवेदी (टोकियो) श्री सुमित खत्री (ओसाका)  धन खत्री (टोकियो)  अम्मर भण्डारी (नागोया)  झम खत्री (नागानो)  दिला गैरे (टोकियो) श्री यदुराम सापकोटा (टोकियो) श्री बिपिन कंडेल (फुकिओका) श्री बिष्णु केसी (टोकियो) श्री हेमन्त खत्री केसी (टोकियो) श्री इश्वर श्रेष्ठ (टोकियो) चयन भएका छन्।

उपाध्यक्ष याम खत्री संयोजक रहने गरी सल्लाहकार समिति गठन गरिएको छ। समिति सदस्य हरुमा  बेलु थापा (टोकियो)  पदम मल्ल (नागोया) शन्त खत्री (टोकियो) बाबुराम सापकोटा (टोकियो) टंक गैरे (फुकुओका)  पम खत्री (नागानो)  तेजेन्द्र थापा (टोकियो)  खडक बस्नेत (हिरोशिमा)  हिरा शेरचन (टोकियो)  केहरसिंह बस्नेत (टोकियो) गमन बुढाथोकी (टोकियो)  चन्द्र खत्री (टोकियो)  रामु खड्का (मीयकेन) पदम बुढाथोकी (सिजुओका) रामकृष्ण बम मल्ल (टोकियो)  आनन्द बस्नेत (सिजुओका)  धन बहादुर खत्री (नागोया)  झम्पलाल गैरे (नागोया)  डिलाराम सापकोटा (ओसाका)  रामु अधिकारी (नागोया) रहेका छन्।

अधिवेशनले संस्थाको अभिबाबकिय भूमिकाको लागि संरक्षण समिति को गठन गरेको छ। जसको संयोजक सस्थाका सस्थापक अध्यक्ष कृष्ण गौचन (नागानो) सदस्य हरुमा  मोहन खत्री (नागोया)  हर्क थापा (ओसाका)  गोबिन्द श्रेष्ठ (नागोया)  आत्माराम गैरे (ओसाका) छन्।

अधिवेशनले निवर्तमान अध्यक्ष हर्क थापाले संस्था जापानमा कानुन बमोजिम एन पी ओ दर्ता भइसकेको जानकारी दिए।

प्रकाशित: १० भाद्र २०७३ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App