८ वैशाख २०८१ शनिबार
अर्थ

बुबाको मुख हेर्ने दिनका लागि टेलिकमको डाटा प्याक अफर

काठमाडौं– नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अपर ल्याउने जनाएको छ।

टेलिकमले जिएसएम–प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लक्षित गरी ल्याउन लागेको उक्त डाटा प्याक अफरअन्तर्गत ४५ रुपैयाँमा १०० एमबी डाटा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने गरी र ९० रुपैयाँमा २२५ एमबी डाटा ७ दिनमा प्रयोग गरिसक्नु पर्ने गरी अफर गर्न लागेको टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ।

भदौं १६ गतेदेखि लागू गरिने उक्त अफरअनुसारको डाटा प्याक लिनका लागि १४१५ एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ।  
 

प्रकाशित: १४ भाद्र २०७३ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App