८ वैशाख २०८१ शनिबार
समाज

हिलाम्य र जोखिमपूर्ण मध्यपहाडी लोकमार्ग

च्याङथापु (पाँचथर)–मध्यपहाडी लोकमार्गमा ठाँउठाँउमा झरेको पहिरो र सवारी फस्ने हिलाम्य सडक यात्रुका लागि टाउको दुखाइ बनेको छ।

पाँचथरमा पर्ने गणेश चोक–चिवाभञ्याङ खण्डमा सडक निकै सास्तिपूर्ण छ। हिलाम्य सडकमा  जोखिम मेलेर सवारी र यात्रु आवतजावत गर्छन्।

गणेश चोकदेखि च्याङथापुसम्म जीप, पिकअप र ट्याक्टर चल्छन्। तिमतिम्बुदेखि चिवाभञ्याङसम्म सडक अबरुद्ध छ।

यो सडक खण्डमा यात्रुले सवारी धकेलेका र सवारी फसेर सास्ति खेपेका दृश्य सामान्य जस्तै लाग्छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App