८ वैशाख २०८१ शनिबार
फोटो फिचर

यस्ताे देखियाे इन्द्र जात्रा

काठमाडौं- वर्षाका देवता देवराज इन्द्रको पूजाआराधना गरी उपत्यकामा बिहीबार परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीमा राजधानीको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुने जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिन मनाइन्छ।

यसै जात्राका अवसरमा उपत्यकामा देखिएकाे दृष्यहरू हेराैं। तस्बिरहरूः प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App