coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वी पहाडको सौन्दर्यता (फोटो फिचर)

पूर्वी पहाड भन्ने वित्तिकै धेरैलाई प्राकृतिक सौन्दयर्ता, धार्मिक विश्वास, चिटिक्क परेका वस्तिको याद आउँछ। यहाँका प्राकृतिक सम्पदा, हिमाली दृष्य, धार्मिक अनुष्ठान महत्पूर्ण छन् । यहाँ धेरै आर्कषक र लोभलाग्दा ठाँउहरु छन् तर विकास तथा प्रचारको अभाव खेपिरहेका छन्।

पाँचथर, ताप्लेजुङ र भारतको सिमाना जोडिएका हिमाली तथा उच्च पहाडी क्षेत्रहरु यस्तै आर्कषक छन्। टिलिक्क टल्किएका हिमाल देख्न पाइन्छ । लेकाली वस्ति, गोठ, खानपान आर्कषक छन् । तिम्बू पोखरी क्षेत्र, फलोट क्षेत्र साच्चिकै सुन्दर छन्।

लेकाली चौरी, उराङ, याक गोठहरु, यहाँवाट उत्पादित दुग्ध उत्पादन लोभलाग्दा छन् । मौसम खुलेका वेला देखिने दृष्य आर्कषक छन् । क्षितिजसम्मका लोभलाग्दा दृष्य आँखा टोलाउछन् । पानी प्रसस्त छ । कञ्चन रुपमा पानी वगेको देख्न पाइन्छ । पोखरीहरु प्रसस्त छन् । ४४८० मिटर उचाईमा रहेको तिम्बु पोखरी क्षेत्रमा पोखरीनै पोखरी छन्। सिमावर्ती सिक्खिममा लक्ष्मी पोखरी छ। हेरौं यस क्षेत्रका तस्बिरहरु:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App