१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुनै सर्जिकल स्ट्राइक्स भएको छैनः पाकिस्तान

इस्लामाबाद–भारत– पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले सर्जिकल स्ट्राइक्स गरेको दाबी गरिरहँदा पाकिस्तानले भने त्यसको खण्डन गरेको छ। पाकिस्तानको सेनाले भनेको छ, ‘सीमा क्षेत्रमा कुनै सर्जिकल स्ट्राइक्स भएको छैन, भारतीय सेनाले सीमा पारिबाट नै फायरिङ गरेका हुन्। 

जसको पाकिस्तानी सेनाले उचित जवाफ दिएको छ।तर भारतले संचार माध्यममा आतंकबादी अड्डामा हमाल गरेको दाबी गरेको छ, जुन विलकुलै झुटो छ ।’

पाकिस्तानी सेनाले भारतको सिमापारिबाट फायरिङ गरेको जनाउँदै भनेको छ, ‘ बिहान साढे एक बजेदेखि बिहान आठ बजेसम्म गोललबारी भएको हो। यदि पाकिस्तानी क्षेत्रमा भारत प्रवेश गरेर सर्जिकल स्ट्राइक्स गरेको भए पाकिस्तान चुप लागेर बस्दैनथ्यो अहिलेसम्ममा कडा जवाफ दिइसक्थ्यो।’

 

प्रकाशित: १३ आश्विन २०७३ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App