coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–२ राहदानी शाखामा राहदानी बनाउन आएका एक जना पक्राउ परेका छन्।

नारायणहिटीस्थित रहादानी शाखामा राहदानी बनाउन आएका पेप्सीकोला बस्ने १९ वर्षीय कुशल लामिछानेले साथमा नक्कली पेस्तोल ल्याएको देखेपछि प्रहरीले पक्राउ गरेको हो। रासस

प्रकाशित: १९ आश्विन २०७३ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App