६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

विमानस्थल नजिकै खसेको विमान दनदनी बल्यो, पाँचको मृत्यु

भ्यालेट्टा (माल्टा)—माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एक सानो विमान प्रस्थानको क्रममै दुर्घटनागस्त भएको छ। दुर्घटनामा परी विमानमा रहेका पाँच व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। 

युरोपियन सीमा नियन्त्रण एजेन्सीले सो विमान चार्टर गरेको थियो। सो विमान लिवियातर्फ उड्न लागेको बताइएको छ। मारिनेहरुमा फ्रान्सेली नागरिकहरु रहेको जनाइएको छ।

भिडियो

प्रकाशित: ८ कार्तिक २०७३ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App