७ वैशाख २०८१ शुक्रबार
समाज

बन्चरोले हानेर पत्नीको हत्या, पति फरार

बर्दीया–दैलेख सालखर्क घर भएकी ३७ वर्षीया खगिसरा सुनारको बन्चरो प्रहारबाट मृत्यु भएको छ। बर्दीया सोरहवा–३ स्थित आफ्नै दाजुको घरमा आएको अवस्थामा बुधबार राति उनलाई उनकै ३९ बर्षीय श्रीमान भिम बहादुर सुनारले बन्चरोले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।

फरार भिमबहादुर सुनारको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७३ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App