१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

भारतीय राष्ट्रपति नेपाल जाँदा लन्डन दूतावास बन्द नहुने

लन्डन—भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा  जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ। नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमितका काम यथावत राखेको हो। 

यसअघि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सरकारी कार्यालय तथा विदेशस्थित कुटनीतिक नियोगमा समेत सार्वजनिक विदा दिने जनाएको थियो।

जनस्तरबाट भारतीय राष्ट्रपति आउने दिनसार्वजनिक विदा दिने निर्णयको सर्वत्र विरोध भएको थियो। 

प्रकाशित: १७ कार्तिक २०७३ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App