रुप फेरिरहने रारा

सोमबार, २२ कार्तिक २०७३, १२ : ३८ टेकनारायण भट्टराई  | @Teknarayan_

मुगु-कर्णाली अंचलकाे मुगु जिल्लामा पर्ने रारा ताल नेपालकाे सबैभन्दा ठूलाे ताल हाे। समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित रारा तालकाे सुन्दरता जति हेरे पनि धित नमर्ने खालकाे छ।

प्रकृतिकाे अनुपम उपहार याे ताललाई स्वर्गकी अप्सरासँग दाँज्ने गरिन्छ।

राराकाे अर्काे विशेषता हाे क्षणक्षणमा फेरिइरहने रुप। सूर्यकाे प्रकाशकाे चमकमा रारा अाफ्नाे रंग फेरिरहन्छ। त्यसैले पर्खेर रारालाई हेर्दा बदलिरहने उस्काे रुपले समय घर्केकाे पत्ताे हुँदैन।

रुप मात्र हैन राराले गति पनि फेर्दाे रहेछ। बिहान शान्त भएर अटल बस्ने रारा दिन ढल्दै जाँदा विस्तारै सक्रिय हुन्छ। मध्यान्नसम्ममा राराकाे हर अंग चलायमान भैदिन्छ। पानीकाे छाल यति तेज हुन्छ कि खहरेकाे भेल जस्तै राराका छालहरु सुसाउँदै किनारामा मस्ति मारिरहेका देखिन्छन्।

राराका हर रुप, हर चाल पछ्याउँदै तयार पारिएकाे नागरिक शाे काे केही अंश (प्राेमाे) हेर्नुहाेस्।

रारा तालबारे तयार पारिएकाे नागरिक शाे प्रतिक्षा गर्नुहाेस्।

हेराैं तस्बिरमा रारा तालकाे सुन्दरता: (सबै तस्बिर-टेकनारायण भट्टराई)























यसमा तपाईको मत

Loading...

अन्य समाचार

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित कृति सरसर्ती संसार जर्मनीमा लोकार्पण गरिएको छ। ...

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

प्रियंका चोपडाको फिल्ममा मञ्जु केसी अभिनेत्री

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो...

कालो पोथी उत्कृष्ट फिल्म

कालो पोथी उत्कृष्ट फिल्म

माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव र दुई बालकको मित्रतामा आधारित फिल्म कालोपोथीले धरानमा आइतबार सम्पन्न पहिलो अन्र्तराष्ट्रिय चलचित्र महोत्सव(आइफोन)मा...

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

अधुरै रह्यो यम बुद्धको ‘खतरा’

यसै साता नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा थिए, यम बुद्ध । तर, २९ वर्षीय नेपाली ¥यापर यम बुद्ध (अनिल...