स्थलगत

रारा तालमा 'नागरिक शो'

बिहिबार, २५ कार्तिक २०७३, १२ : ४१ टेकनारायण भट्टराई  | @Teknarayan_

नेपालमा रहेका तालहरूमध्ये रारा ताल सबैभन्दा ठूलो र गहिरो मध्येको एक ताल हो। कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित रारा ताल सहज यातायात पहुँच भन्दा टाढा रहेका कारण अझैपनि अोझेलमै छ।

अान्तरिक र वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्नसक्ने यथेष्ट संभावना रहेर पनि कर्णाली जस्तो भाैगोलिक विकटता र राज्यको उपेक्षाका कारण रारा ताल ‘आकाशको फल’ जस्तै बनेको छ।

प्रस्तुत छ रारा तालको प्रचुर सुन्दरता झल्काउने नागरिक शोः










यसमा तपाईको मत

Loading...

अन्य समाचार

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

‘द डभ साइमन’ फिल्म कार्यशाला सुरु

हलिउड फिल्म विशेषज्ञ डभ साइमनको ‘द डभ साइमन’ नामक दुई दिने फिल्म स्कुल राजधानीमा सुरु भएको छ। फिल्म निर्देशन, लेखन,...

आमासँगै रोए बद्री

आमासँगै रोए बद्री

समान्यतयाः यस्तो दृष्य दुर्लभ हुन्छ, जहाँ गायक र दर्शक सँगसँगै रोएका हुन्छन्। स्वर र शब्दको जादुमय शक्तिले जब मान्छेलाई रुन...

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

हामी सजाय भोग्न तयार छौँ :  दीपक-दीपा

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म 'छक्का पञ्जा' निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा...

थिएटर मलमा 'बेड नम्बर ९९'

थिएटर मलमा 'बेड नम्बर ९९'

सुन्धारास्थित थिएटर मलमा शुक्रबारदेखि नाटक 'बेड नम्बर ९९' मञ्चन भइरहेको छ। कथाकार महेशविक्रम शाहको कथालाई निर्देशक घनश्याम श्रेष्ठले नाटकीकरण गरेका ...