१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वराजदूत झा हत्या प्रकरणः सुरक्षागार्ड तामाङ पक्राउ

काठमाडौं- पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणमा सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ। झाका सुरक्षागार्ड काभ्रे पनौति नगरपालिका–१० का सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।

८० वर्षीय पूर्वराजदुत झाको २०७५ भदौ ४ गते राती काठमाडौं महानगरपालिका–१८ थापाथलीस्थित कुरीया गाँउको आफ्नै घरमा छुरी प्रहार गरी हत्या  भएको थियो।  सानुकान्छाबवरूद्ध ७४ वर्षीया मृतककी श्रीमती जानु झाले किटानी जाहेरी दिएकी हुन्।

तामाङलाई अदालतबाट ७ दिन म्याद थप गरी महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान कार्य भईरहेको छ।

प्रकाशित: १ भाद्र २०७६ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App