८ वैशाख २०८१ शनिबार
समाज

पहाडकाे खाेँचमा साँघुराे रन वेः 'ताल्चा, द डेन्जरस एयरपाेर्ट' (फाेटाे-भिडियाे)

मुगु-कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको ताल्चा विमानस्थलमा ल्याण्डिङ फिल्डको अप्रयाप्तताका कारण उडान र अवतरण निकै जाेखिमपूर्ण मानिन्छ। 

विमानस्थलको स्तरोन्नत गरिएपनि निकै साँघुराे धवनमार्ग र पहाडकाे खाेँचमा रहेका कारण ताल्चा विमानस्थलकाे हवाइ उडान सहासिक एवं जाेखिमपूर्ण रहेकाे बताउँछन् यहाँ विमान उडाउने चालकहरू।  ताल्चा विमानस्थल नेपालका दुर्गम भुगोलमा रहेका र जोखिमयुक्त विमानस्थल मध्येको एक हो। 

२०३२ सालमा सिलान्यास गरिएको यो विमानस्थल निकै ढिलो गरेर गतबर्ष मात्रै कालोपत्रे भएको छ।

ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य र सहासिक उडानको झलक उतारिएको विशेष नागरिक शाे हेर्नुहाेस्ः

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App