नागरिक शाे

पहाडकाे खाेँचमा साँघुराे रन वेः 'ताल्चा, द डेन्जरस एयरपाेर्ट' (फाेटाे-भिडियाे)

शुक्रबार, ०३ मङि्सर २०७३, १४ : ३८ टेकनारायण भट्टराई  | @Teknarayan_


मुगु-कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको ताल्चा विमानस्थलमा ल्याण्डिङ फिल्डको अप्रयाप्तताका कारण उडान र अवतरण निकै जाेखिमपूर्ण मानिन्छ। 

विमानस्थलको स्तरोन्नत गरिएपनि निकै साँघुराे धवनमार्ग र पहाडकाे खाेँचमा रहेका कारण ताल्चा विमानस्थलकाे हवाइ उडान सहासिक एवं जाेखिमपूर्ण रहेकाे बताउँछन् यहाँ विमान उडाउने चालकहरू।  ताल्चा विमानस्थल नेपालका दुर्गम भुगोलमा रहेका र जोखिमयुक्त विमानस्थल मध्येको एक हो। 

२०३२ सालमा सिलान्यास गरिएको यो विमानस्थल निकै ढिलो गरेर गतबर्ष मात्रै कालोपत्रे भएको छ।

ताल्चा विमानस्थल पुगेर त्यहाँको अवस्था, विमानका चालक र यात्रुको अनुभव एवं नेपालगञ्ज-ताल्चा उडानका क्रममा देखिने रोमाञ्चक प्राकृतिक साैन्दर्य र सहासिक उडानको झलक उतारिएको विशेष नागरिक शाे हेर्नुहाेस्ः

 

 























यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...