डा.सरोज धिताल

डा.सरोज धिताल

नयाँ राजनीतिका चुनौती

शुक्रबार, २१ माघ २०७३

त्यति बलियो ठानिएको राजतन्त्र समाप्त भएर यो देश गणतन्त्र बनेको पनि यतिका वर्ष बितिसके। तर पनि नेपाल अझै पुरानै छ। नयाँ बन्नै सकेन। यो असफलताका निम्ति जसले पनि सजिलै सराप्ने परम्परागत राजनीतिका कर्ता बनेका पुराना पार्टीहरूलाई नै हो।

दुई सम्भावना बाँकी

शुक्रबार, २२ पुष २०७३

दुईवटा मात्र सम्भावना बाँकी रहन्छन्– कि त कुनै न कुनै किसिमको अधिनायकवादको जन्म कि भने राजनीतिको प्रादुर्भाव तथा विकाससँगै नेपाल राष्ट्रको समृद्धि, उन्नति र सिंगो दक्षिण एसिया क्षेत्रकै दिगो शान्ति।

सत्याग्रहको मूल्य

शुक्रबार, २४ मङि्सर २०७३

सत्याग्रह कहिल्यै समाप्त हुँदैन। सत्य, न्याय, समानता, प्रगति, स्वतन्त्रताप्रतिको समर्पण हो सत्याग्रह। कहिले अन्त्य हुन्छ र त्यसको? एकचोटि सगरमाथा चढेर कीर्तिमान राख्नेजस्तो कुरा हुँदै हैन सत्याग्रह।

अग्निबीज डा. गोविन्द

शुक्रबार, १० मङि्सर २०७३

सिंगो देश अन्धकार र चिसोमा डुबेको बेलामा उनीजस्ता अग्निबीजलाई जुनसुकै मूल्यमा भए पनि बचाउनु आवश्यक छ। यस्तै बीउबाट सृजित आगोको राप र उज्यालो नभई, भ्रष्टाचार र परनिर्भरतासँग लड्न सकिन्न।

उनको उग्रराष्ट्रवाद र हाम्रो लघुराष्ट्रवाद

शुक्रबार, २६ कार्तिक २०७३

अहिले 'राष्ट्रवादबाट माथि' नउठ्दा प्रगतिशील नभइने, 'पोलिटिकल्ली करेक्ट' नभइने डर हाम्रो जस्तै निरीह देशका बुद्धिजीवीहरुमा चर्को हुन्छ। 'सबस्टेट नेसनलिज्म' ले पनि हाम्रैहरुलाई आकर्षण गर्छ। यी दुवै 'अतिप्रगतिशील' सोचले सिर्जनशील प्रगतिशील राष्ट्रवादको विकास हुन दिइरहेका छैनन्।

डाक्टर र हिंंसाका व्यापारी

शुक्रबार, १४ असोज २०७३

कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोको जोहो गरेका हुन्छन् तिनले।

स्वास्थ्य मन्त्रीका चुनौती

शुक्रबार, १७ भदौ २०७३

संविधानमा उल्लेख कुरा पत्याउने हो भने जनताको स्वास्थ्यको मूल जिम्मा राज्यकै हो। त्यसो हो भने राज्येतर अन्य तीन क्षेत्रको भूमिका पनि स्पष्ट हुनुपर्‍यो– निजी क्षेत्र, सहकारी र गैरनाफामुखी गैरसरकारी संस्थाहरुले के गर्नुपर्ने हो?

राष्ट्रका दुई महारोग

शुक्रबार, ०३ भदौ २०७३

देशलाई मायाँ गर्नुको अर्थ के हो? जनताका निम्ति 'देश' को अर्थ के हो? राजा/महाराजाका निम्ति त 'देश' को कुनै अर्थ हुन्थेन। उनीहरुका निम्ति 'पुर्खाले आर्जेको मुलुक' भनेको विरासतमा पाएको सम्पत्तिमात्र हुन्थ्यो। तर जनता जब 'हाम्रो देश' भन्छन्, त्यसको चाहिँ अर्थ के हुन्छ?

आदिवासीका स्वास्थ्य अधिकार

शुक्रबार, २४ असार २०७३

केही हप्ताअघि जब सहरमा 'नक्कली डाक्टर' बारे समाचारले सनसनी मच्चाइरहेका थिए र चर्को बहस चलिरहेको थियो, लचकतापूर्ण दिगो ग्रामीण स्वास्थ्य सेवाका सपनामा रुमल्लिएका डाक्टरको एउटा सानो टोलीसँगै पश्चिम पहाडका डाँडा चढ्दै ओर्लंदै गरिरहेको थिएँ। जानेरै बर्खाको बेलामा गएका थियौं– झरी, पहिरो, चिप्लो बाटो, जुकाको बिगबिगीका बीचमा लेकको जीवन आत्मसात गर्ने प्रयत्न थियो त्यो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Fixed Ad