दीपेश केसी

दीपेश केसी

मधेसमा चुनावको सन्देश

बिहिबार, २९ भदौ २०७४

मधेसको मर्म राज्यको नीतिनिर्माण तहमा बस्नेले बुझ्न जरुरी छ । सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको गहिरो जानकारीविना मधेसको समस्याको पहिचान हुँदैन र समाधानको उपाय निस्कँदैन । केही मधेसी नेतालाई मन्त्री बनाउँदैमा र राजनीतिक नियुक्ति दिँदैमा समस्याको समाधान निस्कँदैन ।

नयाँ पुस्ताको परीक्षा

सोमबार, २३ फागुन २०७३

स्थानीय चुनाव हुनेमा शंका पैदा भए पनि चुनाव घोषणाले राजनीतिमा हिम्मतिला पाइला सारिरहेका नयाँ पुस्तामा आशा छाएको छ । राजनीतिक रिक्तताका कारण अनिर्वाचित अधिकांश पुराना पुस्ताका नेता/कार्यकर्ता, कर्मचारी र ठेकेदारको सिन्डिकेटले चलेको राज्यको तल्लो राजनीतिक एकाइमा नयाँ पुस्ताको प्रवेशको सम्भावना उत्तिकै छ । चुनाव हुनसके खडेरीले मरभूमितुल्य जमिन वर्षौंंपछि वर्षाले भिजेजस्तै हुनेछ स्थानीय निकाय । सकारात्मक सम्भावनाका ढोका उघारिनेछन्।

अदम्य साहसले सफल

शुक्रबार, २१ माघ २०७३

साहसका साथ अगाडि सर्ने र पूरा गर्न कम्मर कस्ने उनको स्वभाव देखिन्छ। सयौँ असफलताका बीच सफलतातर्फ पाइला सारे उनले। सोमत नभएको साहसी बनेर सफलताको शिखरमा पुगे।

कार्ल मार्क्सका नेपाली दास

सोमबार, ०३ माघ २०७३

कार्ल माक्र्सले बेलायतमा बसेर ‘डास क्यापिटल’ लेखे । पुँजीवादको नकारात्मक पाटोबारे लेख्दै गर्दा पुँजीवादी मुलुक बेलायतको राजधानी लण्डनमा सुखसयलयुक्त जीवन बिताए ।

राष्ट्रवाद जागेको वर्ष सन् २०१६

बिहिबार, १४ पुष २०७३

विश्वभर उठेको राष्ट्रवादको लहरले देशहरूको विभाजन रोक्न भूमिका खेल्नसक्छ तर त्यो लहरले उग्र रूप लिए अर्को संकट निम्त्याउन सक्छ।

विद्युत् माफियामाथि प्रहार

मङ्गलबार, २८ मङि्सर २०७३

खलनायकहरू पराजित हुनुपर्छ, उज्यालोका पक्षधर नायकहरू जित्नुपर्छ। तबमात्र नेपाल सदाका लागि झिलिमिली बन्छ। रोजगारीका अवसर सिर्जना हुन्छन्। आशाका बत्ती बाल्ने कुलमानहरूको उदय भइरहन्छ।

तानाशाह जन्मने खतरा

बुधबार, १५ मङि्सर २०७३

समुन्द्र मन्थनबाट अमृत निकाल्नुअघि कालकुट बिष निस्किएको थियो। हिन्दू पुराणमा उल्लेख भएअनुसार संसारको विनाश हुने भएपछि भगवान् महादेव कालकुट बिष पिउन तयार भए।

अमेरिकी चुनावमा लोकतन्त्र

मङ्गलबार, २३ कार्तिक २०७३

पृथ्वीनारायण शाहले नेपाल एकीकरण आरम्भ गरेकै समय अमेरिका स्वतन्त्रताका लागि क्रान्तिमा होमिएको थियो। लामो संघर्षपछि उसले स्वतन्त्रता हासिल ग¥यो । दुई शताब्दीबीच विश्वमा धेरै शक्तिशाली देशको उदय र पतन भयो।

मुखर्जी भ्रमणले कोर्ने मार्गचित्र

शुक्रबार, १२ कार्तिक २०७३

मुखर्जीको भ्रमणले द्विपक्षीय सम्बन्धमा कायापलट भइहाल्ने होइन। नयाँ गतिचाहिँ विकास हुन्छ। नेपालको आन्तरिक राजनीतिक समस्या समाधान पनि भइहाल्दैन। समस्या समाधानका पहलले द्रुत गति भने लिन सक्छ।

गोवाबाट छिमेकीको सन्देश

बुधबार, ०३ कार्तिक २०७३

गोवाको त्रिपक्षीय भेट नेपाल मामलामा स्पष्ट सन्देश थियो दुई छिमेकी मुलुक भारत र चीनको। जसअनुसार भारत नेपाललाई आफ्नो प्राथमिक चासोको क्षेत्रका रूपमा कायम राख्न चाहन्छ।

भ्रमणमा राष्ट्रिय स्वार्थ

बुधबार, २९ भदौ २०७३

आठ वर्षपछि प्रचण्डमा धेरै बदलाव आएको छ । राजनीतिक जीवनदेखि अन्तर्राष्ट्रिय राजनीतिमा समेत घटना, पात्र, प्रवृत्तिमा निकै परिवर्तन भइसके।

सम्भव छ समदूरी सम्बन्ध?

शुक्रबार, १७ भदौ २०७३

सरकार परिवर्तनपछि भारतले चाहेको भयो भनी भारतीय मिडियाले प्रचार गरे पनि विदेश सम्बन्ध प्रभावकारी बनाउन कस्सिएको मोदी सरकार नेपालमा प्रभाव गुम्दा अप्ठ्यारोमा परेकै हो।

नक्कली प्रमाणपत्रधारीविरूद्ध दरिलो प्रहार

बिहिबार, २३ असार २०७३

आखिर जे भइरहेको थियो, त्यो खुल्यो। चोर बाटो अपनाएर डाक्टर र पाइलट बनेकाहरू ढिलै भए पनि कारबाहीको दायरामा ल्याइए। नक्कली प्रमाणपत्रको बलमा आकर्षक पेशामा पुग्न खोज्ने, प्रतिष्ठित बन्न खोज्ने प्रवृत्तिले देशमा नयाँ विकृतिले जरा गाडिरहेथ्यो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।