पुरञ्जन आचार्य

पुरञ्जन आचार्य

ग्रिन विराटनगरको सपना

मङ्गलबार, १० फागुन २०७३

आज बिपी कोइराला र मनमोहन अधिकारी आफ्नो सहर खोज्दै स्वर्गबाट विराटनगर झरे भने विराटनगर भेट्ने छैनन्, एउटा धुलाम्मे र जताततै इतिहास मेटिएको सहर भेट्नेछन।

निकासका निम्ति निर्वाचन

मङ्गलबार, २५ माघ २०७३

अब निर्वाचन नभए दुघर्टना हुँदा यस्तो अवसर अरु कसैलाई दिने र आफै प्रताडित हुने जोखिम किन मोल्ने? तसर्थ, निर्वाचन गरौँ– चौबाटोमा अलमलमा परेको देशलाई अगाडि बढाउने यही एकमात्र सही बाटो हुनेछ।

अखण्ड नेपालको बाटो

मङ्गलबार, ११ माघ २०७३

अधिकांश वामबुद्धिजीवी यतिखेर उग्रराष्ट्रवादी भएका छन्। कम्युनिस्ट अन्तर्राष्ट्रियवादको असफलतापछि यिनमा उग्रराष्ट्रवादको भावना जागेको छ।

एमालेको अग्निपरीक्षा

मङ्गलबार, २६ पुष २०७३

एमालेसामु केमा आफ्नो पार्टीको ऊर्जा खर्चिने भन्नेे अग्निपरीक्षा छ। संविधान संशोधनको विषय राजनीतिको बाध्यात्मक अवस्था हो भनी उसले बुझ्दा सहज हुन्छ।

काठमाडौँ विश्वविद्यालयको भविष्य

मङ्गलबार, १२ पुष २०७३

संविधानले निर्माण गरेको प्रदेशहरूभित्र पर्ने सबै स्कुल, कलेजको सम्बन्धन त्यही क्षेत्रमा पर्ने विश्वविद्यालयबाट दिने व्यवस्था अहिले नै किन नगर्ने? अब खुल्ने नयाँ कलेजहरूको सम्बन्धन त्यही प्रदेशमा रहेको विश्वविद्यालयले दिने नियम अनिवार्य गर्नुपर्छ।

राजनीतिक निकास

मङ्गलबार, २८ मङि्सर २०७३

तीनवटा चुनाव प्रयोजनका लागि राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्छ जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपा सबै अटाउन सकून्। यसरी हुने निर्वाचनबाट संविधान कार्यान्वयन अगाडि बढ्छ।

संविधान संशोधनको रस्साकस्सी

मङ्गलबार, १४ मङि्सर २०७३

समाज अगाडि बढिरहेको छ, तर राजनीति र नेपालका नेता अत्यन्त अक्षम र कमजोर भैरहेका छन् यतिखेर । यस्तो बेलामा संविधान संशोधनको विषय म्याद गुजे्रको औषधिभन्दा के फरक होला र ?

इतिहास निर्माणमा गिरिजाप्रसादको मनोदशा

आइतबार, ०५ मङि्सर २०७३

यो लेख नेपालको बृहत् शान्ति प्रक्रियाको दस वर्ष उपलब्धिमूलक रह्यो भनी त्यसको सूची बनाउनेे उद्देश्यबाट लेख्न लागिएको होइन। त्यसको जिम्मा त विदेशी सहयोगमा डलर खाएर तारे होटलमा हुने गोष्ठी र सेमिनार विशेषज्ञलाई नै दिनु उचित हुनेछ।

ट्रम्प जितको नेपाललाई पाठ

मङ्गलबार, ३० कार्तिक २०७३

ट्रम्पले ‘हिन्दुलाई प्रेम गर्छु’ भनेको नेपाली हिन्दुलाई होइन, भारतीयलाई हो । त्यो पनि चीनसँग घृणाका कारण । तसर्थ, ट्रम्पको हिन्दुसँगको लगावलाई अमेरिका जाने आकांक्षी नेपालीले अब भिसा सहज हुन्छ भनी दंग पर्नुपर्ने कारण छैन ।

लोकतन्त्र, लोकमान र कांग्रेस

बुधबार, १० कार्तिक २०७३

मोरङ सुनसरी सीमा जोडिएको केसलिया नदीछेउका गाउँ घुम्दै थिएँ गएको हप्ता। यी बस्तीमा राजवंशी, थारू, कामत, मुसहर, मण्डल, धानुक, कोइरी, केवट, कुर्मी, डोम जस्ता हिन्दु वर्णव्यवस्थाभित्रका अनेक जाति बस्छन्। आवतजावतको अत्यन्त कठिनाई छ यहाँ। धेरैको आफ्नो जग्गा छैन तर सबै कृषिमा आश्रित छन्।

काठमाडौँदेखि काठमाडौँसम्म

मङ्गलबार, १८ असोज २०७३

असोज १२ गते बुधबार दिउँसो एक बजेको थियो । म पुरानो थिमीको बाटो हुँदै काठमाडांै नयाँ बानेश्वर जान भनी हिँडे स्कुटरमा । मनहरा पुलदेखि जडीबुटी चौकसम्म साँढे तीन किमि चौडा र फराकिलो बाटो निर्माणाधीन छ २ वर्षदेखि ।

केमिस्ट्री नमिलेका दुई प्रम

मङ्गलबार, ०४ असोज २०७३

संविधान संशोधन गरी मधेसी दलहरुलाई मिलाएर भारतको चित्त बुझाउने काम माओवादी केन्द्र र कांग्रेसका लागि फलामको च्युरा चपाउनुभन्दा पनि गाह्रो छ। तसर्थ संविधान बचाउने कि मर्न दिने भन्ने जिम्मेवारी मधेसकेन्द्रित दलहरुको काँधमा छ।

कांग्रेसमा गुटसँगै देउवाको भविष्य

मङ्गलबार, २१ भदौ २०७३

कांग्रेसको एउटा धार जबसम्म कोइरालाको नेतृत्वमा जाँदैन तबसम्म कांग्रेसमा निर्माण भएका साना गुटहरुको औचित्य र सान्दर्भिकता मन्त्री बन्ने र बनाउनेमा मात्र सीमित रहनेछ।

संविधान कार्यान्वयन होला?

मङ्गलबार, ०७ भदौ २०७३

राजनीतिक दलहरुसामु नेपालको संविधानअनुरूप अगाडि बढ्नुपर्ने चुनौती सगरमाथा चढ्नुभन्दा कम गाह्रो छैन। यो नौलो अभ्यासमा अभ्यस्त हुनुको विकल्प अब नेपाली समाज र दललाई छैन पनि।

खतरनाक सोचहरु!

मङ्गलबार, २५ साउन २०७३

'यो स्वर्गमा चरम अव्यवस्था छ तर पनि यो ठाउँ असाधारणरूपले उच्चकोटिको छ– चेयरमेन माओले दशकौँ अगाडि चीनबारे भनेका माथिका कुरा नेपालको सन्दर्भमा आज ठ्याक्कै सही हुन्छ। चीन चरम अव्यवस्थाबाट विश्वकै व्यवस्थित राष्ट्रमा रूपान्तरण भयो।

म्यादी प्रधानमन्त्रीसँगका अपेक्षा

मङ्गलबार, ११ साउन २०७३

सिंहदरवारमा प्रधान मन्त्रीको कार्यकक्षको ठीकबाहिर लामो करिडर छ– पूर्व–पश्चिम फैलिएको। आफ्नो कार्यकक्षमा जाँदा र आउँदा कुनै पनि प्रमले यो करिडर क्रस नगरी सुखै छैन। करिडरको भित्ताभरि नेपालका प्रधान मन्त्रीहरुको फोटो टाँगिएको थियो विगतमा। हिजोआज के छ थाहा छैन। यदि त्यही ठाउँ अझै पनि प्रधान मन्त्रीहरुको फोटो टाँग्ने संग्रहालय हो भने संभवत अब नयाँ प्रधान मन्त्रीको फोटो टाँग्ने ठाउँ त्यो करिडरमा छैन कि!

धर्म, राजनीति र नेपाली कांग्रेस

मङ्गलबार, २८ असार २०७३

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुनेपछि ओम अस्पताल गएँ। केही दुविधा थियो अस्पताल जाने कि नजाने भनी। शशांकले राजनीतिक जीवनमा देश र नेपालीका लागि कुनै उल्लेख्य काम गरेको मेरो जानकारीमा छैन।

नेपालको विकास राजनीति

मङ्गलबार, १४ असार २०७३

झण्डै अढाई दशकअगाडिको कुरा हो। म एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा विकास अधिकृत थिएँ। भर्खर प्रजातन्त्र पुनर्स्थापना भएर नेपाली कांग्रेसको बहुमत सरकारलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो।

अखण्ड नेपालको मार्गचित्र

बुधबार, ०८ बैशाख २०७३

नयाँ संविधान जारी भएसँगै देशमा राष्ट्रियता र देशभक्तिको नयाँ युग सुरु भएको भनिँदैछ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।