संगीत संग्राैला

संगीत संग्राैला

निर्वाचन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषदको निर्णय

बिहिबार, २० माघ २०७३

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनप्रति असन्तुष्ट सरकारले त्यसमा हेरफेरका लागि मन्त्रीस्तरीय समिति निर्माण गरेको छ।

रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

बुधबार, २७ पुष २०७३

राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ ।

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

आइतबार, ०२ असोज २०७३

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिन लामो भारतको राजकीय भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले असल नियतका साथ भारतसँग विश्वासको वातावरण गराउन आफ्नो भ्रमण फलदायी भएको उल्लेख गरे।

पूर्व विशिष्ठलाई उपचार खर्च दिने निर्देशिका बनाउन अर्थ समितिको निर्देशन

बुधबार, २९ भदौ २०७३

काठमाडौँ – संसदको अर्थ समितीले उपाचार गराउन नसक्ने पूर्व विशिष्ठ पदाधीकारीहरुलाई मात्र उपचारका लागि सहायता खर्च दिन सरकालाई सुझव दिएको छ।

१२ सचिवको सरुवा, राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

आइतबार, २६ भदौ २०७३

काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा. भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। यस्तै बैठकले १२ सचिवको सरुवा गरेको छ।

भारतीय नागरिक सहित २६ शहीद थप्न सरकार सहमत

सोमबार, ३१ साउन २०७३

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि तथा मधेस केन्द्रित दलहरु मधेस आन्दोलनका क्रममा मृत्यु भएका ६८ जनालाई शहीद घोषणा गर्न सहमत भएका छन्। सरकारी तथ्याङ्कमा कूल ४२ जनाको मृत्यु भएको उल्लेख भए पनि राजनीतिक तहबाट शहीद संख्या बढाउने सहमति भएको हो।

१२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ: अायाेग

सोमबार, १३ असार २०७३

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।