पुरुषोत्तम दाहाल

पुरुषोत्तम दाहाल

वाम एकताको प्रसव वेदना

बुधबार, ०२ फागुन २०७४

यी दुईको एकतापछि यिनीहरूसँग असहमतहरूको ठूलो पंक्ति चन्द र वैद्यका तम्बुभित्र सुशोभित हुनेमा सन्देह गरिरहनुपर्दैन । यसैकारण यो एकताले लोकतन्त्रलाई कुनै फाइदा पुर्‍याउने छैन ।

अनायास उत्पन्न तरंग

बुधबार, २४ माघ २०७४

भारतले गरेको नाकाबन्दीविरुद्ध खुलेर बोल्न नसक्ने नेपाली कांग्रेसलाई निर्वाचनमा जनताले नराम्ररी झापड दिएका छन् भने ओली नेतृत्वको वाम गठबन्धनलाई तराई मधेसदेखि पहाड हिमालसम्म बलियो समर्थन मिलेको छ।

कांग्रेसको पाँच वर्षे गृहकार्य

बुधबार, १७ माघ २०७४

देउवा मिलाएर राजनीति गर्न सिपालु छन् । उनले एकपटक पार्टी फुटाउन गरेको गल्तीबाहेक अरु काम मिलाएर राजनीतिको रथ हाँक्ने प्रयासमा गरेको भेटिन्छ ।

मेलमिलाप नीतिको औचित्य

बिहिबार, २० पुष २०७४

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? २०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कँदा जननायक बिपी कोइरालाले परिभाषित गर्नुभएको यो नीतिमाथि बहस हुने क्रममा उठिरहेको प्रश्न हो यो । हिजोका दिनमा यो नीति प्रतिपादन गर्दाको राजनीतिक अवस्था फरक थियो ।

मेलमिलाप नीतिको औचित्य

बुधबार, १९ पुष २०७४

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको औचित्य र सान्दर्भिकता कति छ ? २०३३ पुस १६ गते स्वनिर्वासनबाट स्वदेश फर्कँदा जननायक बिपी कोइरालाले परिभाषित गर्नुभएको यो नीतिमाथि बहस हुने क्रममा उठिरहेको प्रश्न हो यो । हिजोका दिनमा यो नीति प्रतिपादन गर्दाको राजनीतिक अवस्था फरक थियो ।

कांग्रेस हारको शल्यक्रिया

बुधबार, १२ पुष २०७४

नेपाली कांग्रेस किन पराजित भयो ? यो प्रश्नको सान्दर्भिकता प्रतिदिन बढेर गएको छ । बितेका दुई सातायताका सबै सञ्चारमाध्यममा सोधिने प्रश्न र लेखिने टिप्पणीको विषय बनेको छ कांग्रेसको पराजय ।

देउवाले पदत्याग गर्ने कि नगर्ने ?

बुधबार, ०५ पुष २०७४

लोकतान्त्रिक गणतन्त्रको पहिलो आमनिर्वाचनमा भोगेको पराजयका कारण नेपाली कांग्रेसभित्र अनेक वैकल्पिक तर्कका साथ बहस चलिरहेका छन् ।

स्वाभाविक परिणाम

बुधबार, २७ मङि्सर २०७४

मनमोहन अधिकारीकै सरकार रहेको भए माओवादी आन्दोलन त्यस प्रकारले फैलने थिएन, एमाले विभाजित हुने थिएन र निर्वाचनहरू समयमै भई राजनीतिले अहिलेसम्म स्थिर गन्तव्य समातिसकेको हुन्थ्यो । तर इतिहासको त्यो भूलको परिणाम नेपालले सत्र हजारभन्दा बढी होनहार सन्तान अकालमा नै गुमाउनुप¥यो ।

लोकतन्त्र विरोधी चिन्तन

बुधबार, २० मङि्सर २०७४

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको निर्वाचन भोलि टुंगिदैछ ।

लोकतन्त्रका लागि अशुभ संकेत

बुधबार, १३ मङि्सर २०७४

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा केही दिन सहिद भूमिका रूपमा परिचित ओखलढुंगाका केही गाउँ घुमेँ । ओखलढुंगामा दुई दर्जनभन्दा बढी सहिद भएका छन् । २०३१ मा ललितपुरको नख्खु जेल नजिक निर्दलीय निरंकुश सत्ताले हत्या गरेका चारजना होनहार सपुत लीला दाहाल, ठगीराज दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहालको जन्मभूमि रामपुर पनि पुगेँ ।

घोषणापत्र र शिव शर्माको सातु

बुधबार, २९ कार्तिक २०७४

जारी घोषणापत्र शिव शर्माको सपनाको सातुमा परिणत हुने निश्चित छ । तर पनि नेपाली जनताका सामु लोकतन्त्रको सुदृढीकरणका लागि मतदान गर्नुको कुनै विकल्प छैन र विस्तारै समस्या सम्वोधित भएर विकास हुने विश्वास पनि लिनैपर्ने हुन्छ ।

उम्मेदवारी र राजनीतिक संस्कार

बुधबार, २२ कार्तिक २०७४

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले विस्तार स्थायित्व ग्रहण गर्ने सुर कसेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै स्थायित्वको पहिलो खुड्किलो पार गर्नेछ यो संविधानले । यसअघि स्थानीय सरकारको निर्वाचन सम्पन्न गरी स्थायित्वका लागि आधार प्रदान भएको थियो । तर निर्वाचनका सन्दर्भमा देखिएको चरम विकृतिले यो संविधानको भविष्यमाथि नै प्रश्न गर्नुपर्ने भएको छ । कुनै पनि मतदाता अहिले सही कुरा गर्दैनन् ।

अनावश्यक आशंकाको बन्दी

बुधबार, १५ कार्तिक २०७४

संघ र प्रदेश सभाको निर्वाचनका लागि पहिलो चरणको उम्मेदवारी मनोनयन भइसके पनि निर्वाचन हुन्छ वा हुँदैन भनेर नेपाली बौद्धिक जगत् बहस चलाइरहेको छ।

कांग्रेसले चुनावअघि लिनुपर्ने बाटो

बुधबार, ०८ कार्तिक २०७४

नयाँ राजनीतिक संरचनाअन्तर्गत पहिलो पटक प्रदेश र संघको निर्वाचन हुन गइरहेको छ । पहिलो चरणमा परेका हिमाली र पहाडी जिल्लामा उम्मेदवारी दर्तासमेत भएको छ ।

गच्छदार: कांग्रेसको थप ऊर्जा

बुधबार, ०१ कार्तिक २०७४

नेपालका दुई ठूला साम्यवादी दलले संघ र प्रदेश सभाका लागि हुने आसन्न निर्वाचनमा तालमेल र भविष्यमा एकीकरण गर्ने सहमति गरेपछि लोकतान्त्रिक शक्तिहरूमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।

राजनीतिक कम्पनको आयतन

मङ्गलबार, २४ असोज २०७४

गैरसाम्यवादी दल रहेका लोकतान्त्रिक पार्टीहरूले सम्भव भएसम्म भरपर्दो विकल्प तयार गर्ने क्षमता राख्नुपर्छ । एमाले–माओवादी तालमेललाई चुनौती दिने हो भने कांग्रेसले सोच, व्यवहार र आचरण परिवर्तन गर्नु जरुरी छ ।

कम्युनिस्ट पार्टीबारेको बहस

बुधबार, ०४ असोज २०७४

नेपालको संवेदनशील भूराजनीतिमा सशस्त्र हिंसाको कुनै भविष्य हँुदैन भन्ने हेक्का माओवादी सुप्रिमो पुष्पकमल दाहाललाई एक दशकपहिले नै भइसकेको हो । अब त विस्तारै उनी लोकतान्त्रिक स्वतन्त्रताका पक्षमा आफूलाई दीक्षित गरिरहेको देखिन्छ ।

पहिलो चरणको अन्तिम दौड

बुधबार, २८ भदौ २०७४

स्थानीय सरकार चुनावको अन्तिम दौड सुरु भएको छ । यो दौड पूरा भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पहिलो चरण पूरा हुनेछ ।

राष्ट्रवाद र राष्ट्रघातको उल्टो बहस

बुधबार, २१ भदौ २०७४

राजनीतिक स्थायित्वका लागि संविधानका विषयमा विवाद रहनु उपयुक्त हुँदैन । देउवाको प्रयत्न विवाद मिलाउनेमा केन्द्रित देखिन्छ । उनले चुरो कुरो बुझेर नै भारतीय मित्रहरूसामु संविधानको सर्वस्वीकार्यताको प्रसंग उठाएको हुनुपर्छ।

प्रमको भ्रमण र राष्ट्रवाद

बुधबार, १४ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने भ्रमण सकेर स्वदेश फर्कन नपाउँदै राष्ट्रवादको चर्को हल्ला सुनिन लागेको छ । देशको स्वार्थ ठूलो हुन्छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।