रमेशप्रसाद गौतम

रमेशप्रसाद गौतम

स्थानीय पाठ्यक्रम–पाठ्यपुस्तक खोइ ?

सोमबार, २६ भदौ २०७४

केन्द्रीकृत मात्र होइन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पनि पढाइनुपर्छ । आफ्नो गाउँठाउँको ऐतिहासिक महत्व, भूगोल, संस्कृति, प्रकृति, परम्परागत ज्ञान–सीप जान्न–सिक्ने हक सबै बालबालिकालाई हुन्छ । आफूलाई नचिन्ने शिक्षाको के काम ?

शिक्षामा संघीयता र अन्योल

बिहिबार, ०१ भदौ २०७४

शिक्षा आर्जन औपचारिक, अनौपचारिक स्वाध्यायन आदि माध्यमबाट गरिन्छ। जुन तरिकाले शिक्षा हासिल गरे पनि व्यक्तिको व्यक्तित्व निर्माण वा चरित्र निर्माण नै हो। उसले जीवनमा राम्रो आचरण, सच्चरित्र कूशल व्यवहार जान्नुका साथै हरेक पक्षको ठीक/बेठीक, न्याय/अन्याय छुट्टाउन सक्ने क्षमताको शिक्षा दिइनुपर्छ।

नागरिक शिक्षा र जागरुकता

बुधबार, ११ साउन २०७४

माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारू आन्दोलनलगायत थुप्रै राजनीतिक र पेशागत संगठनका हडताल-बन्दले हाम्रो शिक्षामा ठूलो क्षति भएको छ । गत भारतीय नाकाबन्दी हाम्रो वर्तमान राजनीतिक र कूटनीतिक अन्योलताले झनै ठूलो संकटमा पु¥याएको छ। अझ कतिपय नीतिगत समस्या छन्। त्यत्तिकै व्यावहारिक कार्यान्वयन तहमा पनि अप्ठ्यारा छन् । अर्काेतर्फ वर्षाैदेखि उत्पीडनमा परेका सीमान्तकृत समुदायको शिक्षामा पहुँच पुग्न नसकेको गुनासो छ।

राम्रो विद्यालयक खोजी

सोमबार, ०१ जेठ २०७४

विद्यालय भर्ना गर्ने समयमा जहिले पनि अभिभावक राम्रो विद्यालयको तलासमा हुन्छन् । आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि राम्रो विद्यालय छनोट कसरी गर्ने, कुन विद्यालयमा पढाउने भन्ने मनोदशाले ग्रसित छन् । कतिपय विद्यालयले अनेकन आकर्षक विज्ञापनका माध्यमले अभिभावकको मन तान्न सफल भएका छन् । आफ्ना छोराछोरीलाई त्यस्ता विद्यालयमा भर्ना गरिसकेपछि बाहिर प्रचारमा भनेका कुरा व्यवहारमा नपाउँदा निराश पनि देखिने गरेका छन् । यो परिस्थितिमा विद्यालय छनोट गर्दा विद्यालयका केही मापदण्ड ख्याल गर्नुपर्छ । राम्रो विद्यालय र स्तरीय शिक्षा हासिल गराउन सकेमा बालबालिकाको कलिलो मन मष्तिस्कमा उपयुक्त सिप र ज्ञान दिलाउन सकिन्छ । हरेक अभिभावकले पूर्वप्राथमिक कक्षादेखि नै बालबालिकालाई जस्तो शिक्षा दिलाउन सक्यो त्यस्तै बन्ने हो । वाल्य शिक्षाको असर पछिसम्म परी नै रहन्छ ।

किन खस्कन्छ सरकारी शिक्षा ?

मङ्गलबार, २२ चैत २०७३

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको सम्बन्धमा विभिन्न प्रकारका गोष्ठी, सेमिनार, अन्तरक्रिया, छलफल, तालिम आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए तापनि व्यवहारमा सार्थकता पाउन सकेको छैन ।

नागरिक शिक्षा सिकाउने कला

शुक्रबार, १३ फागुन २०७३

नागरिक शिक्षाले आपसमा मिलेर बस्न, सामूहिक कार्य गर्न, सहिष्णुता र सहयोग बढाउन अन्तरसंस्कृतिबीच समन्वय ल्याउन सिकाउँछ।

शहरकेन्द्रित शिक्षा

मङ्गलबार, १२ पुष २०७३

काम गर्नेलाई पाखा र चाकडी गर्नेलाई काखा गर्ने प्रवृत्तिको शिकार शिक्षा क्षेत्र पनि भएको छ। शिक्षणकर्मीलाई दलमा लाग्न वञ्चित नगरेसम्म यस्तो अवस्था रहिरहन्छ।

केटाकेटीको स्वतन्त्रता

बुधबार, ०८ मङि्सर २०७३

हाम्रो समाजमा असमानता धेरै छन् । जातजाति, भाषा, भाषी भौगोलिक, सामाजिक आदि असमानताले शैक्षिक पक्षमा होस्, रोजगारीको क्षेत्रमा होस् वा राष्ट्रिय उत्पादनको वितरणमा किन नहोस् यसले गहिरो प्रभाव पार्दै आएको छ । यस्ता भेदभावले गर्दा कैयौं बालमनोविज्ञानमा प्रतिकूल असर परिरहेको छ ।

शिक्षामा जागरुकता

सोमबार, ०८ कार्तिक २०७३

माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारू आन्दोलनलगायत थुप्रै राजनीतिक र पेशागत संगठनहरुका हड्ताल बन्दले हाम्रो शिक्षामा ठूलो क्षति भएको छ। गत भारतीय नाकाबन्दी हाम्रो वर्तमान राजनीतिक र कूटनीतिक अन्योलताले झनै ठूलो संकटमा पुर्‍याएको छ।

नागरिक शिक्षा र जागरुकता

मङ्गलबार, ०४ साउन २०७३

माओवादी जनयुद्ध, मधेस आन्दोलन, थारु आन्दोलनलगायत थुप्रै राजनीतिक तथा पेशागत संगठनहरुका हडताल र बन्दले हाम्रो शिक्षामा ठूलो क्षति भएको छ। गत वर्षको भारतीय नाकाबन्दी हाम्रो वर्तमान राजनीतिक र कूटनीतिक अन्योलताले झनै ठूलो संकटमा पुर्‍याएको छ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।