डा सुरेश आचार्य

डा सुरेश आचार्य

मधेस नामको अराजकता

सोमबार, ०५ असार २०७४

संविधान संशोधन र सीमांकन हेरफेरसम्बन्धी मधेसका माग राजनीतिक छन् । वैधानिक पनि छन्। यसमा कसैले असहमति जनाएको छ भने त्यो एमाले र उसको नेतृत्वमा रहेका केही साना दलमात्र हुन्।

मधेसका मुद्दा स्थापित गर्ने चुनौती

सोमबार, २२ जेठ २०७४

राजपाका नेताहरूमा यो पार्टी मधेसको वैकल्पिक पार्टी हो र हुनसक्छ भन्ने विश्वास देखिँदैन। त्यसैले यो पार्टी नभएर अहिले पनि मोर्चा हो।

कांग्रेस-माओवादी सहकार्यको सन्देश

सोमबार, ०८ जेठ २०७४

कांग्रेस माओवादीसँग स्थानीय तहमा तालमेल नगरेको भए कति ठाउँमा थप हार बेहोर्ने अवस्थामा हुन्थ्यो, यसको आकलन कुनै कांग्रेसजनले गर्न आवश्यक ठानेको छैन।

सुशीलातिर फर्केर पनि हेर्ने कि?

सोमबार, २५ बैशाख २०७४

अदालतको सम्मान गर्न सकिएन भने न्याय बाँकी रहँदैन। यो ध्रुवसत्य हो। यसमा विवाद हुनै सक्दैन।

कानुन उपहासको अर्को खतरा

सोमबार, २८ चैत २०७३

मानव स्वास्थ्यका लागि मात्र होइन, अतिवादी प्रवृत्तिका चालकलाई अनुशासित बनाउन पनि र सहरको वातावरणलाई शान्त बनाउन यो ‘हर्न बजाउन बन्देज’ लगाउनु आवश्यक छ तर कुनै पूर्वाधार तयार नगरी कार्यान्वयनको आदेश मात्रले यसको पालना सम्भव छैन।

त्रुटि सच्याउने एउटा कदम

सोमबार, १४ चैत २०७३

नीति र सिद्धान्तबिहीनरूपमा खुलेका अनाहकका खुद्रा पसलबाट लोकतन्त्र संस्थागत गर्न कुनै सहयोग पुगेको थिएन भन्ने सत्य स्वीकार गर्न कञ्जुस्याइँ गर्नुपर्ने कारण छैन।

आगे कमल थापाका नाम

सोमबार, ३० फागुन २०७३

कमल थापाको सत्ता पुनरागमनलाई धेरैले आश्चर्यका रूपमा लिएका छन्। केहीले उनको अवसरवादी चरित्रका रूपमा यसको व्याख्या गरेका छन्। केहीले २०६२/६३ का आन्दोलनकारी शक्तिको अपमानका रूपमा यसलाई लिएका छन्।

बाबुरामको सारंगीमा फेरिएको धून

सोमबार, १६ फागुन २०७३

बाबुरामजीमा मधेसीहरूको नेता हुने रहर पलाएको छ। मधेसका नामको अलग राजनीति गर्न बाबुरामजी चाहिएको छैन। त्यहाँ खुलेका दल नै काफी छन् जो यतिखेर आफैं अस्तित्व बचाउने लडाइँमा छन्।

आत्मघाती गोलको प्रतीक्षा

सोमबार, ०२ फागुन २०७३

संविधान संशोधनका पक्षधरलाई राष्ट्रघाती करार गरेर आफूमात्रै मुलुकको राष्ट्रियताको ठेकेदारका रूपमा मत संकलन गर्ने रणनीतिमा एमाले लागेको छ। यो पनि चुनावमा गइहाल्ने मानसिकता होइन।

मुख्य सचिवको निर्देशन!

सोमबार, १७ माघ २०७३

अहिले मुख्य सचिवको निर्देशन जसरी आएको सुनियो, त्यो बैठकमा पिएको कफीको कपमा आएको तुफानभन्दा बढी हुन सक्ने सम्भावना छैन।

लोडसेडिङको त्रास

सोमबार, १८ पुष २०७३

राजधानीलाई लोडसेडिङ मुक्त गराउने अभियान थालेेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकविरुद्ध लागेका तीन सञ्चालकलाई पदमुक्त गरियो। प्राधिकरणको सञ्चालक सदस्यबाट हटाइएका तीन जनालाई 'हटाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन' सवर्ोेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

कांग्रेसमा वंश उत्तराधिकार

बुधबार, १९ असोज २०७३

नेपाली कांग्रेसमा कोइरालाहरूको अवसानपछि गुटको पनि अन्त्य होला भन्ने यसका शुभेच्छुकको अनुमान गलत साबित हुँदैछ।

कांग्रेसमा गुटलाई वैधानिकता

मङ्गलबार, १४ भदौ २०७३

सरकारलाई पूर्णता दिने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा गल्ती गरे। कांग्रेसको तेह्रौं महाधिवेशनले पार्टी एकताको सन्देश दिएको थियो। शेरबहादुरलाई छाडेर गएका खुमबहादुरले फेरि साथ दिएका थिए।

साख जोगाउने कसरत

सोमबार, २४ साउन २०७३

सरकार परिवर्तनको सकसमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफूलाई हिरो बनाउने प्रयत्न गरिरहे। उनले प्रधानमन्त्री हट्ने व्यवस्था नै संविधानमा नभएको भन्ने सुझाव कानुन्चीहरूबाट लिए। यो मान्यतालाई स्थापित गर्न संविधानमा बाधा–अड्काउ फुकाउको सिफारिस गरे। संसद् चलिरहँदा राष्ट्रपतिलाई यस्तो निर्णय गर्न लगाउन आवश्यक थिएन।

सागरनाथ अतिक्रमण :  राज्यक्रान्तिको आधार

सोमबार, १० साउन २०७३

राज्य क्रान्तिमा लागेको विप्लव माओवादीले सर्लाहीको सागरनाथ वन परियोजना अतिक्रमणकारीका पक्षमा बन्द आह्वान गरेको छ। मुलुकमा फेरि पनि सशस्त्र क्रान्तिको सपना देखेको पार्टीले बन्द जस्तो शान्तिपूर्ण आन्दोलन आह्वान गर्नु आफैंमा सकारात्मक कुरा हो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।