डा नरेशप्रसाद जोशी

पशुपन्छी विकास मन्त्रालयको आवश्यकता

आइतबार, २३ साउन २०७३

केही समययता नयाँ सरकार गठनको प्रक्रियासँगै अघिल्लो सरकारले बढाएको मन्त्रालय संख्या घटाइने बहस पनि हुन थालेको छ। अहिले यस विषयमा छलफल गर्ने उपयुक्त समय पनि हो र जरुरी पनि त्यत्तिकै छ। १० वर्षको नेपाल सरकार (कार्यविभाजन) नियमावली हेर्ने हो भने ९ पटकसम्म मन्त्रालयको संख्या र कार्यविभाजन हेरफेर गरिएको देखिन्छ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।