हरि रोका

हरि रोका

भारतीय बजेट र नेपाली चासो

बिहिबार, २५ माघ २०७४

भारतीय जनता पार्टी सरकार ‘राष्ट्रवादी’ पनि देखिनुपर्ने, ‘खुला बजारवादी’ पनि देखिनुपर्ने, ‘जनमुखी’ पनि देखिनुपर्ने र ‘कर्पोरेटिजम’को पनि पक्षपोषण गर्नुपर्ने बेग्लाबेग्लै अनुहारमा उभिए पनि ऊ मूलतः ‘इन्डियन कर्पोरेट क्यापिटालिस्टहरूको’ पक्षमा बलियोसँग उभियो।

कहाँ कांग्रेस, कहाँ प्रजातान्त्रिक समाजवाद !

आइतबार, ३० पुष २०७४

माओवादी युद्ध किन सुरु भो, कांग्रेसले खोजेन । उत्पादनमा लगानी किन भएन, खोजेन । बेरोजगार युवकयुवतीहरू लाइन लागेर विदेश जानुपर्ने बाध्यता किन बढ्यो, खोजेन । गरिब र असहाय मात्रै होइन, राम्रो शिक्षा–दीक्षाको अवसर पाएका घरानियाँ किन नेपाल बस्न चाहेनन्, खोजेन । उत्पादन घटेको, व्यापार–घाटा चुलिएको, दक्ष र अर्धदक्ष जनशक्ति बाहिरिँदै (ब्रेनड्रेन) जानुमा आफ्नो नीतिगत कमजोरी पो छ कि भनेर पछाडि फर्केर लेखाजोखा गर्ने जमर्कोसम्म गरेन।

नर्क नजिकै पुगेको हो जि–ट्वान्टी ?

सोमबार, ०९ साउन २०७४

संयुक्त राज्य अमेरिका बिस्तारै विश्वव्यापी नेतृत्व पंक्तिमा कमजोर साबित भएको छ र विश्व अब चाँडै बहु—धु्रवीय विश्व व्यवस्थामा अवतरित हुँदै छ ।

अस्ताउँदो साम्राज्यमा ट्रम्पको उदय

शुक्रबार, ०७ माघ २०७३

रोविन्सनको विचारमा बीसौँ र एक्काइसौँ शताब्दीको फासीवादबीच आधारभूत भिन्नता छ। हालको ट्रम्पिज्म बहुराष्ट्रिय पुँजीवादको नयाँ हैकम (इमर्जिङ डिक्टेटरसिप अफ ट्रान्सनेसनल क्यापिटल क्लास) खडा गर्नका लागि भएको हो निषेधका लागि होइन।

किन बदनाम हुँदैछ संघीयता ?

सोमबार, ११ पुष २०७३

बिहानै उठ्नुपर्ने कुनै हतारो थिएन। तैपनि ४ बजे नै निद्राले छाड्यो। ५ बजेपछि ओछ्यानमा बसिरहन मन लागेन। अरुभन्दा पनि ज्यानले तातो चियाको खोजी गरिरहेको थियो। राति ढिला सुतेका लज र लजमा गाँसिएको रेष्टुरेन्टका भाइहरु उठेकै थिएनन्। लजमा त्यति सबेरै चिया पाक्ने सम्भावना थिएन।

दक्षिणपन्थी चक्रवातको फन्दा

सोमबार, २० भदौ २०७३

दक्षिणपन्थी पुँजीवादीहरुको मूल उद्देश्य सन् २०१८ को निर्वाचनमा लुलालाई  राष्ट्रपतिको उमेदवार हुनबाट रोक्नु, ब्रिक्सलाई बामे सर्र्नै नसक्ने तुल्याउनु र संसारमा नवउदारवादको विकल्प हुन्छ भन्ने कुरा धराशायी बनाउनु थियो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।