रवीन्द्र अधिकारी

वन र जडीबुटीबाट समृद्धि

बिहिबार, १५ भदौ २०७४

हामीले वनबाट जति फाइदा लिनुपर्ने हो, त्यो लिन नसकेको पक्का हो । तर वन संरक्षणका नाममा उमेर पुगेका रुख उपयोग नगर्ने, वन क्षेत्र बढाउने तर अर्बाैं रुपियाँको काठ र काठजन्य सामान आयात गर्ने कामलाई निरुत्साहित गर्नुपर्छ । अर्थात् वातावरणमैत्री उपयोग अनिवार्य हुनुपर्छ ।

स्थानीय सरकार र सार्वजनिक शिक्षा

मङ्गलबार, २४ साउन २०७४

शिक्षक व्यवस्थापन जस्ता केही पक्षको केन्द्रीयकरण नै सामुदायिक विद्यालयको समस्याको जड भएको हुनाले मौजुदा विद्यालय व्यवस्थापन पद्धति नै स्थानीय सरकारले अंगीकार गर्न औचित्यपूर्ण देखिँदैन।

पुनर्निर्माणमा ढिलाइ

सोमबार, १० असोज २०७३

पुनर्निर्माणको काम दिगो बन्न नसक्दा डेढ वर्षको समय बितिसक्दा पनि पाल टाँगेर बसेका जनता अझै पालमुनि नै छन् । पुनर्निर्माण र अनेकन कारण देखाई केपी ओली नेतृत्वको सरकार ढालियो । र, पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्यो ।

सडक : सहज या सकस?

बिहिबार, २३ भदौ २०७३

माओवादीको सशस्त्र युद्धमा जति मारिए, सात वर्षमा सडक दुर्घटनाबाट त्यति नै मारिए। गएको भूकम्पमा जति मारिए, ४ वर्षमा सडक दुर्घटनाबाट त्यति नै मारिए। के यो भयाबह चित्र होइन? यस्तो अवस्थामा हाम्रा निकाय किनाराका साक्षीमात्र बनेर बसेका छन्।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।