सुदर्शन आचार्य

कांग्रेसभित्र शून्य विमर्श

शुक्रबार, २८ पुष २०७४

राणा र पञ्चायतकालमा नीति, सिद्धान्त र विचारबाट नेपाली कांग्रेस परिचालित थियो । पार्टीका दर्जनौँ नेता र कार्यकर्तामाथि ठूल्ठूला आरोपसहितका दर्जनौँ मुद्दा लाग्दा पनि कांग्रेसमा पटक्कै विचलन आएन । प्रजातन्त्रप्राप्तिका पछिल्ला दिनहरूमा कांग्रेसभित्र विचारको बहस हुन छाडेको छ । नारा लोकतन्त्रको दिए पनि सत्ताको खेल र व्यक्तिगत स्वार्थमा नेताहरू चुर्लुम्मै डुबेका छन् ।

न्यायालयसँगका जनअपेक्षा

सोमबार, २७ भदौ २०७३

ढिलो गरी सम्पादन गरिएको न्याय अन्याय सरह हो भन्ने बुझाइ सर्वसाधारणमा मात्रै नरहेर न्यायवृतमा पनि व्याप्त छ। यति हु“दा पनि अदालतमा मुद्दाको खात आशा अनुरुप घट्न सकिरहेको छैन। सर्वोच्च अदालतमा जति मुद्दाको चाप शायदै अन्त होला।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।