केशव श्रेष्ठ

केशव श्रेष्ठ

अब हिँड्ने बाटो

शनिबार, ०५ चैत २०७३

केही वर्षअघि आर्थिक र राजनैतिक दुवै क्षेत्रमा सक्रिय रहेका केही व्यक्तिले मेरो सहयोगको अपेक्षा गरे। तिनको योजना बडो महत्वकाङ्क्षी थियो। झन्डै छ लाख कार्यकर्ताको साझेदारीबाट पुँजी निर्माण गरेर करिब ३० मेगावाटको विद्युत् आयोजना बनाउने।

  • 1 (current)