अनिलकुमार कर्ण

अनिलकुमार कर्ण

मधेसमा चुनाव : द्रव्य र जातको खेल

शुक्रबार, २३ भदौ २०७४

स्थानीय तह निर्वाचन हुने ठाउँठाउँमा ठूल्ठूला भोज आयोजना गरिँदैछ । मतदानका दिनसम्म त नियमित भोजनको प्रबन्धन छँदैछ । माइजन (जातीय समूहका नाइके) लाई पैसा वितरण गर्ने योजना बुनिँदैछ । प्रचारप्रसारमा खटिने कार्यकर्ताका लागि इन्धन र मदिरालयको कुपन वितरण सुरु भइसकेको छ ।

उदासीनतामा जाकिँदै मधेसका जनता

सोमबार, २३ साउन २०७४

ठूला दलका नेता चुनावी चटारोमा भएका बेला राजपाका स्थानीय नेता जनकपुरको चन्दु चिया पसलमा बसेर गजडी गफमात्रै कसरी फलाक्न सक्छन्? पान चपाएर गरिने राजनीतिक संवादमा सधैँ देखिने उनीहरूको रवाफ कसरी कायम रहन सक्छ? राजपा नेतृत्वले चिन्तन गर्नु जरुरी छ।

खाँडो नदी नियन्त्रणको दीर्घकालीन उपाय

शुक्रबार, २३ असार २०७४

सीमावर्ती क्षेत्रमा खाँडो नदीको प्रवाह थुनिएको छ। जसले गर्दा पनि नेपाली बस्ती डुबानमा पर्ने गर्छन्। जसको एउटा कारण भारतीय पक्षले दसगजाको समानान्तर बाँध बनाउनु हो।

फेसन डिजाइनिङकी गुरुआमा सुचिता

शुक्रबार, २६ जेठ २०७४

डेढ दशकअघि नेपालमा फेसन डिजाइनप्रति खासै आकर्षण वा रुचि थिएन। यद्यपि फेसन गर्नेहरूको संख्यामा भने कुनै कमी  थिएन। फेसन डिजाइन भनेको कुनै साधारण तालिम, मोडलिङ, ब्युटिसियन, बुटिकको काम गर्ने पेसा हो भन्ने आम बुझाइ थियो।

नयाँ सहमतिपछि राजपाको यात्रा

शुक्रबार, २६ जेठ २०७४

सरकार गठनका लागि झन्डै दुईतिहाई मत पुर्‍याउन गृहकार्य गर्न सक्ने कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधनका लागि त्यो संख्या पुर्‍याउन नसकेकै हो। यो स्थिति भनेको सरकारमै रहेका दलको अन्य प्रक्रियामा साझेदारी तर संशोधनमा विमति भन्ने सन्देश हो।

मधेसी दल एकीकरण : सम्भावना र चुनौती

शुक्रबार, ०८ बैशाख २०७४

मधेसकेन्द्रित दल ‘अधिकारको राजनीति' गर्छन् तर उनीहरूको मत प्राप्तिको मूल आधार भने जातीय  छ। जातपातका आधारमा मत दिने मतदाताको प्रवृत्तिलाई एकीकरणले लगभग समाप्त गर्नेछ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।