उजिर मगर

उजिर मगर

एक ‘रिटायर्ड सम्पादक’सँगको जम्काभेट

मङ्गलबार, २३ जेठ २०७४

होचो कद। रंगाएको कालो जुँगा र लरक्क पारेको कपाल। सबैले– ‘योगेश दाइ अलिकति थप्नुस्’ भन्दै एक पेग पिउन उक्साइरहेका थिए। काठमाडौंमा प्रतिष्ठित मदिरा मानिने रेड लेबल प्लास्टिकको कपमा 'सर्भ' भइरहेको थियो। केएफसीका परिकार प्लास्टिककै प्लेटमा थिए।

सलाम! पहिलो दलित मेयर देवकुमारलाई

सोमबार, ०८ जेठ २०७४

यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ। एक पहिलो दलित मेयर, दोस्रो ढोरपाटनमा एमालेको विजयी। अहिलेको बुर्तिबाङ नगर पहिलाको चार गाविसको समष्टि हो। बुर्तिबाङ, खुंगा, अधिकारीचौर, बोबाङ। राज्यले संरचना फेर्दानफेर्दै यो पटक अन्तजस्तै बुर्तिबाङलाई चुनाब लागिसकेको थियो। चुनाव खेल्न सक्नेले नै जित्ने निर्दिष्टि अभियान हो। यो पटकको चुनाबमा राष्ट्रवादको नाराले एमाले जगैदेखि जागेको थियो।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।